बिहे पार्टीमै आर्यन र सपनाको यस्तो रामलीला (फोटो फिचरसहित)
बिहे पार्टीमा नायक आर्यन सिग्देल केही रोमान्टिक देखिए । सपना पनि आर्यनलाई साथ दिन पछि परिनन् । मिडियाको क्यामेराले घेरिएका यी नव-दम्पत्ती एक अर्काको आलिङ्गनमा बाँधिन पछि परेनन् ।
आर्यनले सपनाको निधारमा चुम्बन गरे, सपना भने आर्यनलाई चुम्बन गर्न केही लजाइन् । उनीहरु मिडियाको अघि नै एकअर्कामा हराए । लाग्थ्यो, यहाँ कुनै चलचित्रको छायांकन भैरहेको छ, जसको नायक तथा नायिका आर्यन र सपना हुन् ।
आर्यन र सपनाले शनिबार बिबाह गरेका हुन् । आफूहरुको गहिरो प्रेमलाई विवाहमा परिणत गर्दै आर्यन र सपनाले कहिल्यै नछुट्टनिे वाचा गरेका छन् ।
आर्यनको बिहे भोजमा सिनेकर्मीहरुको उपस्थिती भने केही कम थियो । ‘महुशश’ हिरोइनद्धय केकी अधिकारी र वेनिशा हमाल, ऋचा शर्मा, निता ढुंगाना पार्टीको आकषर्ंण बने । चार हिरोइनले आर्यन दम्पत्तीसँग डिजेको तालमा नृत्य पनि गरे ।