डक्टरले गरे सुभेच्छा संग हट रोमान्स (फोटो फिचर)
काठमाडौँ,
सधै बिरामिको उपचार गर्ने यी डाक्टर आज नायीका संगको रोमान्स मा देखा परे । पेशाले डाक्टर सि.के.सिंह अहिले मोडलिङमा जम्ने तरखरमा छन । मोडलिङ बाट सिनेमा मा प्रवेश गर्ने चाहना बोकेका यी डाक्टर ले आज नायीका सुभेच्छा थापा संग आर्टिस्ट नेपालमा फोटो सुट गरेका छन ।

आर्टिस्ट नेपालका कुवेर तामाङ ले मोडल एव डाक्टर सि.के. सिंह र नायीका सुभेच्छा थापाको फोटो सुट गरेका हुन । मिडिया प्रोमोसनको लागि यो फोटो सुट गरिएको सि.के. सिंहले हाम्रो सन्देश डट कमलाई बताउछन । अहिले चलचित्र मिस नेपालको प्रोमोसनमा व्यस्त यी नायीका संग फोटो सुट गराउन पाउदा खुसि लागेको डा.सिंह बताउछन ।