बलिउड नायिका जेसिका अल्बाको बिकिनी फोटोसुट (फोटाफिचर)
काठमाण्डौ, १३ जेठ । हलिउडमा कुनै समय निकै चर्चामा रहेकी जेसिका अल्वाले फिल्ममा, टिभी प्रस्तोतता, तथा मोडेलमा आफ्नो बेग्लै स्थान बनाउन सफल भएकी थिइन् । हाल पनि उनको कुनै चार्म नघटेको फिल्मी समिक्षकहरु बताउँछन् । १३ वर्षको कलिलो उमेरबाट हलिउडको यात्रा सुरु गरेकी जेसिकाले विभिन्न क्षेत्रमा सफलता हासिल गरेकी छिन् । फिल्मी ‘हट १००’ बाट आक्समेन डट कमले उनले सर्वाधिक रुचाएकी महिलाको सुचिमा राखेको थियो ।
सन् २००७ मा सेक्सीएस्ट ओमनको उपाधि जितेकी जेसिकाले हालै बिकिनी फोटोसुट खिचाएकी छिन् ।
सन् २००७ मा सेक्सीएस्ट ओमनको उपाधि जितेकी जेसिकाले हालै बिकिनी फोटोसुट खिचाएकी छिन् ।


.jpg)

