युरोपमा आप्रवासी माथी आक्रमण वढयो
केही समय यता युरोपमा आप्रवासी माथी भौतिक आक्रमणको घटनामा केही वृद्धी भएको छ । नर्वेमा एक आप्रवासी मुलका नगरिकलाई कुटेको आरोपमा तीन जनालाई प्रहरीले प्रकाउ गरेका छन । करिव १० वर्षनर्वे वसेका जाकोवलाई हामीलाई आप्रवासी मन पदैन भनी उनिहरुले कुेटका थिए । उनिहले हिउ फाल्ने सावेलले हिर्काएको समाचारमा जनाइएको छ । जाकोवलाई कुटेको दुइ दिन पछी उनका छोराको फेसवुकमा पनि आक्रमक सन्देश पठाइएको थियो ।
युरोपमा धर्म र रंगको आधारमा भेदभाव गर्न पाइदैन यसो गरेमा कानुन सजाय हुने गर्दछ । कतै तपाई पनि भेदभावको शिकार वन्नु भएको छ भन यसलाई नलुकाउनुन। यसवारेमा उजुरी गर्न नभुल्नु होला । युरोपियन युनियन तपाइको साथमा हुनेछ ।

