बेलायती गायिकाले गित गाउदै पुरै कपडा उतारिन फोटो सहित


एजेन्सी । बेलायती गायिका रीता ओरा गीतकार र अभिनेत्री पनि हुन् । उनले आफू कुशल विज्ञापनकर्ता समेत रहेको प्रमाणित गरिसकेकी छिन् ।

एउटा कार्यक्रममा सांगीतिक प्रस्तुति दिँदै गर्दा कसैले चालै नपाउने गरी अन्डरवेयरको विज्ञापन गरेर उनले आफ्नो कुशलता प्रमाणित गरेकी हुन् ।

गत शनिबार रीता लण्डनमा आफ्नो प्रस्तुति खिँदै थिइन् । कालो सुट र सोतो सर्ट पहिरिएर कार्यक्रममा प्रस्तुत भएकी उनी निकै ‘बोल्ड’ देखिएकी थिइन् ।


तर, गीत गाउन थालेपछि जब माहोल तात्दै गयो, उनले एकपछि अर्को गर्दे कपडा फुकाल्न थालिन् । सर्ट, पेन्ट, टाई फुकाल्दै गएपद्धि ब्रा र पेन्टी मात्र बाँकी रहेको थियो ।

उनले पहिरिएको अन्डरवेयर ब्रान्ड दर्शकले सहजै देख्न सक्थे । उनको यो फोटो असंख्य सञ्चारमाध्यमले प्रकाशन गरे । यसरी उनले अन्डरवेयर ब्रान्डको विज्ञापन गरेको कसैलाई पत्तै भएन ।

, ,

news and entertainment