कलिलै उमेरमा कुमारित्व गुमाएकी यी चर्चित नायिकाहरु


kim new
 १. किम कार्दशियन
टिभी स्टार किम कार्दशियन आफ्नो प्रेम सम्बन्ध र बिहेका कारण सधै चर्चामा हुन्छिन् । पछिल्लो समय एउटा मात्र होइन ९ वटा प्रेम सम्बन्धले गर्दा निकै नै चर्चा कमाईन् । किमले पनि १९ वर्ष नसकिदै आफ्नो कुमारित्व गुमाएकी थिइन् । कलिलै उमेरमा किमले बिहे गरिन् यद्यपी, त्यो बिहे ४ वर्ष पनि टिक्न सकेन र सम्बन्ध विच्छेद
भयो ।
Marilyn
२. मर्लिन मुनरो
उमेर नपुग्दै कुमारित्व गुमाउनेमा मर्लिन मुनरोको नाम पनि अग्रपंक्तिमा आउँछ । मर्लिनले १६ वर्षको उमेरमा एक जना पुलिस अधिकारीको मायामा परेर विवाह बन्धनमा बाधिएकी थिईन् । जबकी, बिहेको ४ वर्षमै मर्लिनको सम्बन्ध विच्छेद भइसकेको थियो ।  
divya bharti
३. दिव्या भारती
कलिलै उमेरमा कुमारित्व गुमाउनेमा मात्र होइन, सानै उमेरमा चर्चा र सफलताको शिखरमा पुग्नेमा पर्छिन् बलिउड नायिका दिव्या भारती । दिव्या भारतीले १८ वर्षकै उमेरमा बिहे गरेकी थिइन् । पतिसंग सम्बन्ध नबिग्रेपनि बिहेको एक वर्षमै उनको निधन भएको थियो ।
dimple-
४. डिम्पल कपाडिया
बालिउड नायिका डिम्पल कपाडियाले पनि १६ वर्षको कलिलै उमेरमा कुमारित्व गुमाएकी थिइन् । राजेश खन्नासंगको प्रेम सम्बन्धपछि डिम्पलले बिहे गरेकी थिइन् । राजेश खन्ना र डिम्पलबीचको सम्बन्ध विच्छेद नभएपनि बिहेको केही समयपछि नै ती दुई जना छुट्टाछुट्टै बस्न थालेका थिए ।
elizabeth-taylor a728cb1b 

५. एलिजाबेथ टेलर
हलिउड नायिका एलिजाबेथ टेलर पनि ती नायिकाको सूचीमा सामेल छिन्, जसले १८ वर्षकै उमेरमा कुमारित्व गुमाइन् । मायामा परेर एलिजाबेथले बिहे त गरिन् तर एक वर्षभित्रै पतिसंग सम्बन्ध विच्छेद भयो ।
meena kumari
६. मीना कुमारी
बलिउडको चर्चित नायिका मीना कुमारी पनि परिपक्व नहुदै मायामा परेर बिहे गरेकी 
थिइन् । तर उनको बिहे पनि सफल हुन पाएन । बिहेको केही वर्षपछि नै उनी पतिबाट छुट्टै बस्न थालिन् ।

, , , ,

news and entertainment