नशाले लठ्ठिएर गुप्तांगमा सेक्सटोय अड्काएपछि डाक्टरसंग साहारा माग्दै !!

काठमाडौं । स्कटल्याण्डकी एक ३८ वर्षीय महिला अध्याधिक पीडा भएपछि डाक्टरसंग गएर आफू अनौठो दुखाईको शिकार भएको बताइन् ।

उनले डाक्टरलाई १० वर्ष पहिले आफ्नो गुप्तांगमा एक सेक्स टोय लगाएको र त्यसकै कारण आफूमा यौन क्षमता र तौलमा अध्याधिक कमी भएको बताइन् ।

जर्नल अफ सेक्सुअल मेडिसिनको जुन महिनाको अंकमा छापिएको समाचार अनुसार उनले १० वर्ष पहिले नशामा लठ्ठ भएको समयमा ५ इन्च लामो सेक्सटोय घुसाएकी थिइन् ।

तर उनले आफूले उक्त सेक्सटोय निकालेको वा ननिकालेको बारे थाहा पाइनन् । १० वर्षपछि डाक्टरले उसको गुप्तांगबाट सेक्सटोय निकालेका छन् । तर यसप्रकारको सेक्सटोय जीवनका लागि खतरनाक हुने डाक्टरहरुको भनाई छ ।

यसले पिसाबथैलीमा रहेको प्वालमा रोकावट ल्याउन सक्छ । जसका कारण पिसाव मृगौलामा फिर्ता जान सक्छ ।

यसले वेस्कोवेजाइनल फिस्टुला समेत हुनसक्ने र गम्भीर प्रकारको समस्या समेत ल्याउन सक्छ । फिस्टुला शरीरको त्यो भागको नली हो जसले पिसाबलाई बाहिर पठाउन मद्दत गर्दछ ।

, , , ,

news and entertainment