येसरी गरियो १८ औं दिनपछि अन्तत चरीको अन्त्यष्टी को को गए (फोटो फिचर)

काठमाडौं,भदौ ७– प्रहरीको गोलीबाट भीमढुंगामा मारिएका एमाले निकट मानिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को शब आज शनिबार त्रि.वि. शिक्षण अस्पतालबाट परिवारले बुझेको छ । चरीका chari last rituals (2)आफन्तहरुले मुठभेढमा नभई प्रहरीले नै गैरन्यायीक हत्या गरेको भन्दै आज पनि त्रि.वि मा नाराबाजी गरिरहेका थिए । चरी मारिएको १७ औं दिनसम्म पनि उनको शब परिवारले बुझ्न मानेका थिएनन् भने chari last rituals (4)आज १८ औं दिनको दिन परिवारले बुझेका छन् । चरीको शव बुझ्नका लागि एमालेका सभासद् राजेन्द्र पाण्डे, चरीका दाजु धुव्र अधिकारी लगायत चरीका आफन्तहरुको भीड निकै नै बाक्लो थियो । सम्मानको साथ चरीको तस्बिर बोकेर आर्यबाट तिर बाइकमा  राखेर जाने उनका साथीहरुको लाइन पनि त्यतिकै chari last rituals (6)chari last rituals (7)chari last rituals (1)बाक्लो छ । शव पशुपति लिएर जानको लागि प्रहरी सुरक्षा पनि खटिएका छन् ।/www.ratopati.com

, ,

news and entertainment