यसरि रोग र भोकसँग लड्दैछन् बाढी-पीडितहरु, (भिडियोसहित)
राहत नपाएपछि मध्यपश्चिमका बाढी पीडितहरुको अवस्था झनै दयनीय बनेको छ । सरकारले उपलव्ध गराएको खाद्यान्न पर्याप्त नभएपछि कति त भोकै रात काट्न बाध्य छन् । पीडितहरुले तत्काल बसोबासको ब्यवस्था मिलाइदिन पनि सरकारसँग अपील गरेका छन् ।
