अब्बल दर्जाका खेलाडी म्याराडोनाले पत्रकार कुटे !!

एजेन्सी ।

 myaradona

डिएगो म्यारनोडा अब्बल दर्जाका खेलाडी भए पनि व्यक्तिगत रुपमा उनी उत्तिकै सन्काहा पनि छन् । पछिल्लो समय लगातार गलत कारणले समाचारमा आइरहको म्याराडोनाले हालै मात्र ब्युनर्सआयर्सका पत्रकारसँग झगडा गरेका छन् ।

आफ्नी प्रेमिका छोरेको आरोप लगाउन एक पत्रकारले म्याराडोनासँग त्यही विषयमा कुरकानी गर्न खाचेजेपछि म्याराडोनाले उनीसँग झगडा गरेका हुन् ।

उक्त झगडाका क्रममा पत्रकारले म्याराडोनाको कुटाइ पनि खाएका थिए

, ,

news and entertainment