तीन महिने बच्चाकी आमाले पनि विकिनी सुट दिन बाकि राखेनन् !!

तस्विर हेर्दा यी मोडलले तीन महिना अघि मात्र बच्चा जन्माएकी हुन् भन्दा विश्वास नलाग्न सक्छ । तर तमारा एक्लेस्टोनको तीन महिनाकी छोरी छिन्, सोफिया एक्लेस्टोन । २९ वर्षीया बेलायती मोडल तमारा सन् २००२ मा जोनानाथ केटरम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन् तर केटरम्यानले ब्ल्यांमेल गरेको भन्दै दुईजनाको सम्वन्ध टुट्यो, सन् २०१३ मा जे रुट्ल्यान्डसँग उनको बिवाह भयो, पहिलो सन्तानको रुपमा सन् २०१४ मार्च १७ मा सोफियाको जन्म भएको हो । एजेन्सी 
tamara1
tamara1 tamara1 tamara1 tamara1 tamara1 tamara1

, , ,

news and entertainment