आईसिसि डिभिजन थ्रि क्रिकेटका लागि पारस खड्का


आईसिसि डिभिजन थ्रि क्रिकेटकालागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीको उप कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।

यसैगरी विकेट किपरको रुपमा सुवास खकुरेल मैदान उत्रने छन् ।

यसैगरी अलराउन्डर शरद भेषवाकर र शक्ति गौचन रहेका छन् । बसन्त रेग्मी, विनोध भण्डारी, सोमपाल कामी, सागर पुन, मेहबुब आलम, भुवन कार्की रहेका छन् ।

यस्तै मोहमद अरिफ सेख, नरेश बुढाएर र अमृत भट्टराईले पनि अन्तिम १४ मा स्थान पक्का गरेका छन् । डिभिजन थ्रि अक्टुबर २१ देखि ३१ तारिख सम्म मलेसियामा हुने

,

news and entertainment