कम सुत्ने बानी छ र ? दिमाग कमजोर होला नि
हालै सार्बजनिक एक अनुसन्धानले कम समय सुत्ने मानिसको दिमाग चाँडै कमजोर हुने बताएको छ । सिङगापुरमा रहेको ड्युक–नस ग्राजुयट मेडिकल स्कुलको अनुसन्धान टोलीले ५५ वर्ष पुगेका मानिसमा गरेको यो अनुसन्धानको जानकारी स्लिप जर्नलमा दिइएको छ ।
निदाउनमा प्रतिघण्टा आउने कमीले भेन्ट्रिकलमा उत्पन्न हुने कमजोरी झनै बढ्छ । अनुसन्धान टोलीले प्रतिदिन वयस्क मानिसले सात घण्टा सुत्नु सर्ने सुझाव दिएको छ ।