सन्नी लियोन अव टार्जन फिल्मको दोस्रो संस्करणमा देखिने…


एजेन्सी। निर्माता सोहम शाह टार्जनको दोस्रो संस्करण बनाउने योजनामा छन् र उक्त फिल्मको महिला पात्रको मुख्य भुमिकामा सन्नी लियोनलाई दिने मनस्थितिमा रहेकाछन्।

बी सुभाषको १९८५ मा सार्वजनिक भएको टार्जन फिल्ममा हेमन्त बिरजे र किमी काटकर मुख्य भुमिकामा थिए।निर्माण हुन लागेको टार्जनको भर्शन दुईमा सन्नी लियोनको तर्फबाट भने आधिकारी जानकारी सार्वजनिक भएको छैन।

सन्नी लियोन हालसालै मिलाप जावेरीको निर्देशित फिल्म ‘मस्तीजादे’को शूटिङ्गमा व्यस्त छिन्।आगामी वर्ष रिलिज हुने यस फिल्ममा सन्नीको डबल रोल रहेको बताइएको छ।

, ,

news and entertainment