युवकद्वारा झुण्डिएर आत्महत्या
कोसी हरैचा नगरपालिका–८ बस्ने २१ वर्षीय पुष्कर कार्कीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनले आफ्नो घरदेखि एक किलोमिटर पूर्वमा रहेको ठकदार पैनीको हेन्डिलमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।
प्रहरीले शव परीक्षणका लागि आज विराटनगस्थित कोसी अञ्चल अस्पतालमा पठाएको छ ।
ratopati.com

