अफगानिस्तानमा पाँच जना बलात्कारीलाई फांसीको सजाय
अफगानिस्तानमा चार जना महिलालाई सामुहिक बलात्कार गर्ने पाँंच जनालाई फाँंसीको सजाय दिइएको छ । गत अगष्टमा विवाहबाट फर्कदै गरेको ति महिलाहरुमाथि सामूहिक बलात्कार भएको थियो ।
घटनापछि बलात्कारीलाई फाँंसी दिनु पर्ने माग गरिएको थियो । अधिकारीवादीहरुले क्षमादानका लागि गरेको अपीललाई सरकारले अस्वीकार गरेको थियो ।
imagekhabar.com

