१३ जना बोक्न सक्ने बाइक


४ जना भन्दा बढी त मोटरसाइकलमा कल्पना पनि गर्न गाह्रो हुन्छ । तर चीनमा भने १३ जना चढ्न सकिने बाइक सार्वजनिक भएको छ । आइतबार चीनको हेनान प्रान्तमा यो बाइक सार्वजनिक गरिएको हो ।   यो बाइकको लम्बाइ ४ दशमलव ७ मिटर छ । यसमा १३ जना चढ्न मिल्छ ।
यो बाइक कुन कम्पनीले बनाएको हो र यसको बजार मूल्य कति हो भन्ने सार्वजनिक गरिएको छैन । एजेन्सी । -

,

news and entertainment