बबर महलमा भयानक दुर्घटना, ४ मोटर साइकल बसमुनी परे


काठमाडौंको बबर महलमा भयानक सडक दुर्घटना भएको छ । राजधानीको मुटुमा भएको दुर्घटनामा थुप्रै हताहती भएको अनुमान गरिएको छ ।

दुर्घटनामा कम्तिमा ४ बटा मोटर साइकल बसमुनी च्यापिँएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बा १ ज ८७७६ नम्बरको बस पल्टिँदा त्यस मुनी बाइक परेका हुन् ।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।


,

news and entertainment