ल्यापटपमा एक वर्षसम्म कसरी प्रयोग गर्ने निःशुल्क एन्टिभाइरस?
एन्टिभाइरसले कम्प्युटरको लागि एउटा सुरक्षा कवचको रुपमा काम गर्ने गर्दछ जसले कम्प्युटरलाई बाहिरको दुश्मन जस्तै भाइरस, बगका साथसाथै अनलाइनमा हुने थुप्रै हमलाबाट बचाउँछ ।
यदि तपाईं एभिजीको एन्टिभाइरस एक वर्षसम्म निःशुल्क प्रयोग गर्न चाहनुहुन्छ भने तल दिइएका स्टेपलाई फलो गर्नुहोस्ः
१. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा एभिजी एन्टिभाइरस इन्स्टल गर्नुहोस्
२. एभिजी फाइल डाउनलोड गर्नका लागि क्लिक गर्नुहोस्ः avg_avc_stb_all_2015_5315.exe
३. एन्टिभाइरसलाई एक वर्षसम्मका लागि एक्टिभ राख्नका लागि यो प्रोडक्टको प्रयोग गर्नुहोस्ः ABLAD-A2XEL-DUIGR-AIMDV-TAKLW-3WIDO
४.एभिजी एन्टिभाइरस होम सेक्युरिटीलाई तपाईं विन्डो एक्पी, विन्डो भिस्टा, विन्डो 7 र विन्डो 8 ल्यापटपमा प्रयोग गर्नसक्नुहुन्छ । (एजेन्सी)

