सिगरेट पड्किएपछि .....(फोटो फिचर)

इ-सिगरेट पिउने बानी छ ? आजै देखि छोड्नुस् । यसले ज्यान पनि लिन सक्छ ।
तपाइँलाई विश्वास नलाग्ला यी ब्यक्तिको यस्तो हालत सिगरेट पड्किएर भएको हो । इ-सिगरेट अर्थात विद्युतीय सिगरेट पड्किएर उनको खुट्टा नै पुरै च्यातिएको छ ।
e cigar blast
बेलायतको विगेनमा बस्ने ४८ वर्षीय डेविड आस्पिनालले चुरोट खाएकै कारण यस्तो दुर्घटना भोग्नु परेको हो ।
e cigar blast 1
चिकित्सकहरुले डेविडको घाउ गोलीको जस्तै रहेको र उनी बँच्नु निक्कै आश्चर्यजनक भएको बताएका छन् ।
यस गत अगष्टमा बेलायतकै मर्सी साइडमा एक ६२ वर्षीय वृद्धको इ सिगरेट पड्किएर ज्यान गएको थियो ।


,

news and entertainment