पुरुषहरु कुन समयमा सबैभन्दा बढी सेक्समा रमाउँन चाहन्छन् र किन ?


एजेन्सी । जुन महिलाका जति धेरै पुरुष साथी हुन्छन्, उनका पार्टनरले उनीसँग त्यति नै धेरै सेक्स गर्न सक्छन् । एक ताजा सर्वेले पत्ता लगाएको कुरा हो यो ।
सर्वेमा भनिएको छ कि पुरुष जति धेरै आफ्नो श्रीमती वा सेक्स पार्टनरलाई अरुसँग देख्छ त्यो समयमा त्यति नै उनीसँग धेरै सेक्स गर्छ ताकी पार्टनर आफूसँगै खुसी हुन सकोस् ।

अमेरिकाको अक्ल्याण्ड विश्वविद्यालयका प्रमुख सोधकर्ता माइकल फामका अनुसार यो मानवीय प्रकृति हो कि म आफ्नो पार्टनरलाई बारबार याद दिलाउन सकुँ कि मेरो पार्टनर कति मूल्यवान छ ।
यसको कारण हो आफ्नो सम्बन्ध अझै मजबुत बनाउन साथीलाई खुसी राख्न चाहन्छन् । उनले भनेका छन्

आफ्नो पार्टनरलाई धेरथोर आफ्नो सेक्स जीवनलाई लिएर प्रेरणाको काम गरेको हुन्छ ।
यसका लागि माइकल फामको टिमले सम्बन्ध बजबुत बनाउन प्रतिबद्ध ३९३ पुरुषहरुको धाराणा लिएको थियो । सोधका क्रममा उनीहरुले तपाईको पार्टनर कति आकर्षक छ । उनका कति केटा साथीहरु छन् ।
उनले पुरुष साथीहरुलाई कति आकर्षक मान्छिन् लगायतका प्रश्न सोधेका थिए । उत्तरमा पार्टनर जति

आकर्षक भयो उत्ति नै बढी सेक्स हुने गरेको बताएका थिए ।
जर्नल अफ कम्पेरेटिव साइकोलोजीमा प्रकाशित यो सर्वेक्षण अनुसार पुरुषले जब आफ्नो साथीले धोका दिन सक्छ भन्ने अनुमान लगाउँछन् उत्ति नै बढी सेक्समा रमाउँछन् ।

www.nepalsandesh.com/2014/11/17/109942#sthash.bWX7XRLs.Nn6B842d.dpuf

,

news and entertainment