हिन्दी फिल्म 'यारा'को सुटिङ नेपालमा हुँदै

हिन्दी फिल्म 'यारा'को छायांकन गर्न कलाकारहरु काठमाडौं आएका छन्। आइतबार फिल्म ललितपुरको पाटन दरबार स्क्वायरमा फिल्मको छायांकनमा विद्युत जमाल लगायतका कलाकारहरु उपस्थित थिए।



 'साहेब बिबी और ग्याङ्स्टर', 'पान सिंह तोमर', 'बुलेट राजा'जस्ता फिल्म निर्देशन गरिसकेका तिग्मांशु धुलियाको निर्देशनमा बनिरहेको 'यारा'मा अभिनय गर्न इरफान खान र श्रुती हसन पनि काठमाडौं आउँदैछन्।

,

news and entertainment