संविधान दिने वाचा तोडियो, तोडफोड र वादविवाद जनतालाई उपहार !


 बिहीवार 8 माघ, 2071



काठमाडौं, माघ ८ । आज माघ ८ । नयाँ संविधान जारी गरी उत्सव मनाउनु पर्ने दिन । दलका नेताहरुले संविधान ल्याउँछौं भनेर जनतासमक्ष कसम खाएको, वाचा गरेको दिन ।

तर, यो दिन आइपुग्दा नेताहरुको वचन र कसम फुस्सा भएको छ । संविधान आउने त परै जाओस्, मस्यौदासमेत ल्याउन दलहरु असफल रहे ।

बरु माघ ८ आइपुग्दा नेताहरुबीच संवादहीनताको अवस्था सिर्जना भएको छ ।

,

news and entertainment