सुध्रीएनन् विपक्षी सभासद्, फेरि भाँचे कुर्सी



काठमाडौं, माघ ८ - माघ ६ गते बिहान बसेको संविधानसभा बैठकमा तोडफोड र आक्रमणपछि घृणाका पात्र बनेका विपक्षी दलका सभासद्ले फेरि कुर्सी भाँचेका छन् । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल, बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार, उपेन्द्र यादवसहितका नेताहरुको सामून्ने विपक्षी सभासदले कुर्सी भाँचेका छन् । मंगलबार बिहान भाँचिएका कुर्सी नबनाउँदै उनीहरुले बिहीबार पनि उद्दन्ड व्यवहार देखाए ।

,

news and entertainment