निशुल्क उपचार गर्न चाहानुहुन्छ ? अल्का अस्पताल जानुहोस्

कुविक एनपी न्युज 
काठमाडौँ । अल्का अस्पतालको ७ औं वार्षिक उत्सवको अवसरमा आजबाट निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । ललितपुरको जावलाखेल स्थित अस्पतालले कलेजो रोग सम्बन्धि शिविर गर्न लागेको हो ।nisulkupcharफागुन ३ गते सम्म सन्चालन गरिने शिविरमा निशुल्क प्रयोगशाला, औषधि वितरण र भिडियो ऐक्स रे निशुल्क हुने अस्पतालले जनाएको छ ।
यसै अवसर पारेर अस्पतालले कलेजो रोग उपचार केन्द्रको समेत विस्तार गर्न लागेको अस्पताल प्रशासन जनाएको छ । कलेजोको रोग र यसका जटिलताका कारण नेपालमा हरेक वर्ष हजारौको मृत्यु हुने गरेको छ ।

,

news and entertainment