बलिउडकी सबैभन्दा धनी हिरोईन
बताईए अनुसार एक कोल्ड ड्रिंक कम्पनीले विज्ञापनको लागि छ करोड रकम दिएको छ। यसको अतिरिक्त दीपिकाले आफूले खेल्ने हरेक फिल्मबाट ८ देखि ९ करोड पारिश्रमिक पनि लिने गरेकी छन। अहिले पनि दीपिकासँग धेरै नै प्रोजेक्ट रहेको बताइन्छ।
यी सबै मिलाउदा दीपिकाको हालको रनिङ कमाई करीब ७० करोड को नजिक रहेको बताइएको छ।