दुई लिङ्ग भएका पुरुष दुवै लिङ्गले पालैपालो सेक्स गर्छन्
काठमाडौ । कुनै पनि पुरुषसँग दुई बटा यौनाङ्ग त्यो पनि एकै प्रकृतिको भन्दा हामीलाई पत्याउन पनि कठिन पर्छ । तर एक पुरुष यस्ता छन् जोसँग दुई बटा लिङ्ग मात्र छैन उनले दुवैबाट सैक्स समेत गर्न सक्छन् । यी दुई लिङ्गधारी पुरूषले आफ्नो अनुभवबारे मिडियामा पनि बोलेका छन् ।
रेडिटको आस्क मि एनीथिङ्ग अर्थात म सँग जेसुकै सोध्नुस् भन्ने एउटा कार्यक्रम अन्तर्गत सुपर थ्रेडले उनीसँग सोधिएका १५०० प्रश्न जम्मा पारेको थियो । उनीसँग थुप्रै जनाले फरक फरक प्रश्न राखेका थिए । उनले पनि सहज ढंगले आफ्नो अनुभवबारे जवाफ दिएका छन् । दुई लिङ्गधारी यिनको नाम अंग्रेजीमा पनि डवलडिक डुड अर्थात दुई लिङ्गे पुरुष राखिएको छ ।
डिफेलिया नामको रोगबाट ग्रस्त यी पुरुषलाई सोही रोगका कारण नै दुई लिङ्ग भएका हुन् । दुई लिङ्गधारी यी पुरुष एकल भने होइनन् । उनी सेक्स जीवनमा पनि सक्रिय छन् र दुवै लिङ्गबाट सेक्स गर्न सक्छन् ।
त्यतिमात्र होइन उनी बाइसेक्सुअल अर्थात महिला र पुरुष दुवैसँग यौन सम्बन्ध राख्ने ब्यक्ति हुन् । उनकी एक प्रेमिका पनि छिन् भने एक प्रेमी छन् । डवल डिक डुडले पालै पालो दुवै लिङ्गबाट सेक्स गर्ने गर्छन् । उनको अवस्थाबारे थाहा पाएपछि अश्लिल चलचित्र खेल्नको लागि पनि प्रस्ताव आएको छ यद्यपी उनले यसबारे निर्णय गरेका छैनन् ।
