संविधान जारी भएपछि बाबुरामले भने– संविधान अपूर्ण छ, दीपावली मनाउन सक्ने अवस्था छैन

आइतबार, आश्विन ३,

एकीकृत नेकपा माओवादीमा वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको आधा जनसंख्या नयाँ संविधानप्रति असन्तुष्ट रहेको बताएका छन ।




संविधान जारी भएपछि संविधान सभा बैठकबाट बाहिरिने क्रममा आइतबार साँझ उनले भने ‘देशको आधा जनसंख्या नयाँ संविधानप्रति असन्तुष्ट छन । त्यसैले आज हामीले दिपावली मनाउने अवस्था छैन । छिट्टै असन्तुष्टहरुलाई पनि मनाएर दिपावली मनाउने छौँ ।’




तर उनको पार्टी एकीकृत नेकपा माओवादीले सम्पूर्ण पार्टी पङ्ती आइतबार साँझ दिपावली गर्न निर्देशन दिइसकेको छ ।

,

news and entertainment