गेस्ट हाउसमा भेटियो १० लाख
काठमाडौं, ७ असोज - उपत्यकामा भएका चोरीका घटनमा संलग्न समिर गुरुङलाई १० लाख रुपैयाँ सहित प्रक्राउ गएिको छ। नागरिक दैनिकमा खबर रहेको छ।
महानगरीय प्रहरी वृत महाराजगन्जको टोलीले उनलाई टोखास्थित एउटा होटलबाट प्रक्राउ गरेको हो। वृतका अनुसार असोज १ मा चन्डोलस्थित दीपक थापाको घरमा चोरी भएकोे थियो।
उनको घरमा डेरा गरि बस्ने विजय चौधरीको कोठामा चोरी भएको सू्रचना पाएपछि दटिएको टोलीले टोखाको एउटा होटलबाट प्रकाउ गरेको हो।
