चिनियाँ नाका दसैंअघि खुलाउने प्रयास

काठमाडौं,  ७ असोज - वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनादेखि बन्द रहेका चीनतर्फका नाका दसैंअघि नै खुला गर्ने प्रयास थालेको छ। कारोबार दैनिकका समाचार छ।

दसैंमा बजारमा सामान अभाव हुन नदिन सरकारले नाका खुला गर्ने प्रयास गरेको हो । चीनतर्फका नाका खुलाउन सडकमा पहिरो पन्छ्याउने कामका साथै चीनसँग कूटनीतिक पहल भएको सरकारी अधिकारीले बताएका छन्।

,

news and entertainment