मोदी भारत आइपुगे, नाकाबन्दीका विषयमा नेपालसँग वार्ता हुने

काठमाण्डु, १२ असोज– संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिएर बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्कबाट भारत आइपुगेका छन् ।


मोदीले यसअघि न्यूयोर्कबाट फर्किएपछि नेपालमा भएको नाकाबन्दीका विषयमा छलफल गर्ने बताएका थिए । छलफलका लागि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा अहिले भारतमै मोदीलाई कुरेर बसिरहेका छन् ।
मोदी र थापाबीचमा भोली हुनसक्ने वार्ताले नेपालको नाकाबन्दीका विषयमा कुनै ठोस निष्कर्श निकाल्ने आशा गरिएको छ ।

,

news and entertainment