बिबिसीले लेख्यो नेपाल–भारत दोस्तीदेखि दुष्मनीका ८ कारण

काठमाडाैं । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक रुपमा निकटता भएर पनि नेपाल र भारतको समबन्ध सुमधुर रहँदै आएको छैन ।   नेपालमा संविधानसभाबाट ९० प्रतिशतको समर्थनमा आएको संविधानपछि भारतले असमति जनाउँदै अघोषित नाकाबन्दी गरेपछि यी दुई छिमेकी देशको परम्परागत

दोस्ती दुष्मनीमा परिणत हुँदैछ ।   बिबिसीले लेखेको छ संविधानमा असमझदारी भए पछि तराईका पार्टीलाई भारतले खुल्ला रुपले समर्थन गरेपछि नेपालका ठूला पार्टीले भारतलाई आर्थिक नाकाबन्दीको आरोप लगाएका छन् । परम्परागत सम्बन्ध र आपसी सहयोगका बाबजुद पनि नेपालीमा भारतको ८ कारणले असमझदारी चुलिएको बिबिसीले लेखेको छ ।   भारतको ठूल्दाई व्यवहार, असमान सन्धीदेखि गैह्रजिम्मेवार भारतीय मिडियाका कारणसम्मले नेपालीलाई यस्तो लागेको बिबिसीले हिन्दीले लेखेको छ । नेपालको सम्प्रभूतालाई सम्मान नगर्ने भारतीय शैली, सिमाना मिच्ने, सीमामा भारतीय सुरक्षा बलले नेपालीलाई दुःख दिनेसहितका छन् । नेपाली भारतसँग चिढिनुका ८ कारण बिबिसी हिन्दीमा यस्तो उल्लेख छ

,

news and entertainment