आफ्नै आँखा निकाल्दा सबै डराए (तस्विर सहित)

एजेन्सी ।

भारतको राजस्थानमा हालै आयोजित एक मेलामा एक पुरुषले सबैलाई डराउन दिने गरी चर्तिकला देखाए । स्थानीय राजपरिवारका सदस्य समेत उपस्थित उक्त मेलामा एक पुरुषले राज परिवारका सदस्यलाई खुसी पार्न आफ्नै आँखा निकाले ।

हजारौं सुरक्षाकर्मी समेत परिचालन गरिएको उक्त मेलामा पुगेका एक फकिरले यस्तो कृत्य गर्दा त्यहाँ भएका सबै डराएका थिए ।

ती फकिरले जस्तै अन्य फकिरले समेत आँखा निकाल्ने र त्यस्तै भयानक प्रकारका स्टन्ट देखाउने प्रयास गरेका थिए ।


,

news and entertainment