सलमान खानको उमेर ६४ भएको प्रमाण फेला परेपछि हंगामा

बिहीबार, २१ माघ
एजेन्सी। भारतको हैदराबादको एउटा  शहरमा  सलमान खान विषयलाई लिएर अचम्म लाग्ने खबर प्राप्त भएको छ  । त्यहाँ भएको नगर निर्वाचनमा मतदान गर्न आएका एक जनाको मतदाता परिचय पत्रमा सलमान खानको नाम संग उनको तस्विर पनि छापिएको थियो ।
के लेखिएको थियो मतदाता परिचय पत्रमा

परिचय पत्रमा बलिउड सुपरस्टार सलमान खानको नामको साथै उनको बुबाको नाम पनी छापिएको थियो ।सबैभन्दा हंगामा मच्चाउने विषय त यो थियो की सो परिचय पत्रमा सलमान खानको उमेर ५० वर्षको नभई ६४ वर्ष भएको देखिएको थियो।

,

news and entertainment