रंग लगाउने होली कि छोटा लुगा लगाउने ? (आफै हेर्नुस्, आफै भन्नुस्)
प्रहरीले इच्छाविपरीत जथाभावी लोला वा रङ र इनामेल दल्नेमाथि कारबाही गर्ने चेतावनी दिए पनि यसपटकसमेत त्यही क्रमले निरन्तरता पायो । यद्यपि होलीका नाममा हुने विक्रिती अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष कम देखियो ।
राजधानीका टुँडिखेल र वसन्तपुरलगायत क्षेत्रमा बाक्लो संख्यामा युवायुवती जम्मा भएर सामूहिक रुपमा होली खेले । कलाकारले गीत गाए । सबै रमाएर नाचे । तुलनात्मक रुपमा यो पटकको होली सभ्य र शालीन भए पनि केही असुहाउँदा दृश्य देखिए
kathmandutoday
