भोली नै बन्नुस मालामाल, धन कमाउने अचुक उपाय


काठमाडौ। हिन्दु धर्म अनुसार वैशाख महिनामा भगवान विष्णूको पुजा र उपासानको विशेष महत्व छ।

भोली सोमवारको अक्षय तृतियामा महालक्ष्मीको पुजाको शुभ घडि पनि छ । विष्णपत्नी लक्ष्मी धन र ऐश्वर्याको देबी मानिन्छन् ।



अक्षय तृतियामा गरिने पुजा, धर्म ,जप, तप र शुभ तथा मंगल कार्यले अत्यन्तै पुण्य प्राप्त गरिने र सम्पुर्ण मनोरथ पुरा धार्मिक विश्वास रहेको छ।



अक्षय तृतियाका दिन भगवान विष्णुको साथ साथै महालक्ष्मीको पुजा र मन्त्रजप गर्दा धन र संवृद्धीसंग जोडिएका सम्पुर्ण समस्या हल हुन्छन् भने झैझगडा र अशान्तीपनि टाढा भाग्ने धर्मशास्त्रमा बताइएको छ।

यहाँ लक्ष्मीपति विष्णु र माता लक्ष्मीलाई खुसी पार्ने सामान्य तथा चमत्कारी पुजा र मन्त्र प्रस्तुतु गरिएको छ। यो तरिकाबाट विष्णु र
लक्ष्मी र विष्णुको सामान्यमात्रै पुजा गर्दा पनि घरपरिवारबाट दरिद्रता अन्त्य हुने मात्रै होइनन् धन आम्दानी र बचतका सम्पुर्ण समस्याबाट
मुक्ति पाइन्छ।
npsamachar

,

news and entertainment