नयाँ वर्षको पहिलो दिन नै भूकम्पको झट्का
काठमाडौं: नयाँ वर्षको पहिलो दिन नै भुकम्पले धक्का दिएको छ। भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्रमा बढी महसुस गरिएको छ। भुकम्पको धक्का काठमाडौ्मा पनि महसुस भएको छ।
नेपाली समयअनुसार साँझ ७ बजेर ४० मिनेटमा गएको ७ म्याग्निच्यूडको भूकम्पले भारत, बंगलादेश, भुटान र नेपाली भूभाग पनि हल्लाएको हो ।
यो भूकम्प पृथ्वीको सतहबाट करिब १३५ किलोमिटर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारेको विवरण अहिलेसम्म आइसकेको छैन
-annapurnapost
