नववर्ष २०७३ को सबैलाई हार्दिक मङ्गलमय शुभकामना

काठमाडौँ, १ वैशाख, २०७३, नववर्ष २०७३ को उपलक्ष्यमा आजको खबर मिडिया प्रा.लि. तथा आजको खबर परिवार हाम्रा सम्पूर्ण पाठक, शुभचिन्तक, शुभेच्छुक, विज्ञापनदाता तथा नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ | २०७२ सालमा महासंकट भोग्न बाध्य नेपालीलाई अब कहिल्यै त्यस्तो समय नआओस्, देश तथा जनताको उन्नती प्रगति होस्, देशका सम्पूर्ण निर्माता तथा निकायहरु देश र जनताप्रति उत्तरदायी बनुन् हाम्रो कामना |
aajakokhabar

,

news and entertainment