मधेशको भ्रम चिर्ने जिम्मा सुरक्षाकर्मीलाई

काठमाडौ । गृहमन्त्रालयले राजनितिकदलहरुले गर्नु पर्ने काम गर्न सरकारी कर्मचारी निर्देशन दिएको छ । तराईका बिभिन्न जिल्लामा नयाँ संबिधान कार्यन्यवयनमा देखिएको चुनौती र भ्रम दुबैलाई चिर्न सुरक्ष निकायको साथमा मन्त्रालयले कर्मचारी समेत सहभागी हुन गृह मन्त्रालयउले अपौचारीक र अनौपचारिक दबै निर्देशन दिएको हो ।


तराइका बिभिनन जिल्लाका प्रमुख अधिकारी र सुरयााको निकायका प्रमुख संग राजनितकि दल, नागरिक समाज, तथा सरोकारवालासंग छलपिल गर्दा नयाँ संबिधान मधेसी समुदायका अधिकार कटौती गरेको भन्ने भ्रम हट्ने बताइएको छ । आजको राजधानी  दैनिकमा खबर छ ।

news and entertainment