'मलाई मोटो केटो मनपर्छ': अभिनेत्री निता ढुंगाना

काठमाडौ, जेष्ठ  - अभिनेत्री निता ढुंगानालाई कस्तो पुरुष मनपर्छ, कस्तो मन पर्दैन ?
मन पर्छ
बोल्ने शैली : महिलाहरूलाई सम्मानजनक व्यवहार गर्दै मीठो बोल्ने पुरुष।
हँसिलो मुहार : पहिले अनुहारको भाव हेर्छु, हँसिलो मुहारले त्यसै पनि आकषिर्त गर्छ।   
केयरिङ : आफ्ना महिला मित्रको विशेष हेरचाह गर्ने स्वभावका युवक असल लाग्छन्।
मीठो मुस्कान : मीठो मुस्कान छर्ने पुरुषले ५० प्रतिशतभन्दा बढी आकषिर्त गर्छन्।
मन पर्दैन
नमिल्दो पहिरन : व्यक्तित्वसँग नमिल्दो पहिरन लगाएकाहरूतर्फ आँखै पर्दैन।
धेरै दुब्लो : छाला र हड्डी मात्र भएका अति दुब्ला केटा खासै आकर्षक हुँदैनन्।
मसिनो स्वर : पुरुष स्वर दमदार हुनुपर्छ, मसिनो स्वर भएका पुरुषसँग बोल्नै अप्ठेरो लाग्छ।
अनुहारमा गहना : पियर्सिङ गरेर आँखी भौं, ओठ आदि छेडेका केटाहरू राम्रा लाग्दैनन्।
प्रकाशित मिति: २०७० जेष्ठ 

news and entertainment