आयोगले लिएको परीक्षामा २३ जना निष्काशन
रौतहट, जेष्ठ ११ - शिक्षक सेवा आयोगले लिईरहको खुला प्रतिस्पर्धाको परीक्षामा रौतहटमा शनिबार प्रावि तर्फका २३ जना परीक्षार्थी निष्काशित भएका छन । आयोगले लिएको परीक्षामा एसएलसी शैली जस्तै चिट चोर्न खोज्ने निमाबि र प्राबिको गरी दुई दिनमा ३५ जना निष्काशनमा परेका हुन ।
निष्काशनमा पर्नेमा एक नक्कली परीक्षार्थी समेत रहेको छ । निष्काशीत हुनेमा १५ महिला र ८ पुरुष रहेको छ ।
आयोगले लिएको परीक्षमा मध्ये माबिको मर्यादीत भए पनि निमाबि र प्राबिको परीक्षामा अर्काको कपि हेरेर सार्ने गाईड गेसपेपरको नक्कल गर्ने २३ जना परीक्षार्थी निष्काशनमा परेको रौतहटका प्रहरी प्रमुख एसपि गोविन्दराम परियारले जानकारी दिए । परीक्षार्थीहरु परीक्षाकेन्द्र बाहिर गेसपेपर गाईड शरिरमा लुकाउन व्यस्त देखीन्थे । सुरक्षाकर्मिको चेकजाचको बाबजुद पनि परीक्षार्थीले गेसपेपरहरु भित्र लैजान सफल भएका थिए ।
प्राविको परीक्षामा जुद्ध उच्चमाबि केन्द्रबाट ४ गौरी शंकर उच्चमाबिबाट ३ बालमन्दिरबाट १, माबि टिकुलीयाबाट ४, प्रभातबोडिङ्गबाट १, मित्रमेमोरीयलबाट ३ र प्रहरी आबासीय बिद्यालयबाट ७ गरी २३ जना निष्काशसनमा परेको एसपी परियारले बताए । गौरी शंकर उच्चमाबि परीक्षाकेन्द्रमा श्रीमति रेखादेवी सहनीको परीक्षा दिईरहेको श्रीमान शुरेस सहनीलाई शसस्त्र प्रहरीका एसपि प्रमेराज पोख्रेलले फेला पारी निष्काशन गरेको थियो । त्यसै गरी मित्रमेमोरीयल बोडिङ्ग केन्द्रमा कपि साटासाट गरी लख्ने परीक्षार्थी सितारामप्रसाद गुप्ता र घनश्याम साह समेत निष्कासनमा परेका छन ।
शुक्रबार भएको निमाबिको समाजिक अध्यन बिषयको परीक्षामा गौरी शंकर क्याम्पसबाट ६ र जुद्ध उच्चमााबि केन्द्रबाट ६ गरी १२ जना निष्काशनमा परेका थिए ।