रोशनाको सेक्सी शरीर (फोटो फिचरसहित)
हालै मात्र बैबाहिक बन्धनमा बाधिएकी मोडल रोशना डेभिसनलाई आफ्नै शरीर देखेर कहिलकाँही दिक्क लाग्ने गरेको छ । उनले आफ्नो शरीर आकर्षक भएपनि आफूलाई कहिलेकाँही दिक्क लाग्ने गरेको बताइन् ।
उनले आफू भिक्टोरिया सेक्रेटको मोडल नभएको भन्दै तुलना नगर्न आग्रह पनि गरिन् । हालै मात्र हट फोटोसुट गराएर चर्चामा आएकी यि मोडलले सेक्सी पोजमा खुशी लागेको बताइन् ।
