यौन सम्पर्कका लागि शारिरीक तथा मानसिक तयारी:
१५ जेठ । सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा गर्ने गर्नु पर्छ । यौन क्रियाकलापलाई सुमधुर बनाउन गरिने कुनै पनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, श्रृंगार रसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्ने गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा भएको भिन्नताले दुबैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ ।
यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पु¥याउन मद्दत गर्छ । प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका बारेमा थाहा हुने मात्र होइन, यौन जोडी बिच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्दछ । आपसी समझदारी वढाउन मद्दत मिल्छ । यहि आपसी समझदारीले नै यौन जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ ।
उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, नितम्व, ओठ, गर्दन, स्तन, काखी, तिघ्रा, नाभी जस्ता क्षेत्र केहि प्रमुख यौन संवेदनशिल क्षेत्र हुन । यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न । यौन सुखका लागि शारीरिक मात्र होइन पूर्ण मानसिक तयारी पनि आबश्यक पर्छ ।