तपाईंलाई थाहा नभएका १० कुरा
काठमाडौ, जेष्ठ २३ - भारतबारे लेखिँदा दिल्लीको विकास, ट्राफिक जाम, भ्रष्टाचार र रामदेवको योगाको प्रसंग बढी आउँछ । तर, बीबीसीकी संवाददाता रजिनी बैद्यनाथनले भारतबारे रोचक १० कुरालाई यसरी लेखेकी छन् :
कम कर तिरिने देश
भारतमा जम्मा तीन प्रतिशत जनताले मात्रै कर तिर्ने गरेको तथ्यांक छ । सवा अर्ब जनसंख्या भएको भारतको दुई तिहाई जनसंख्या ग्रामीण भेगमा बस्छन् । उनीहरु कृषिमा निर्भर छन् र कृषिको आयलाई भारतमा कर लाग्दैन् । भारतमा ठूलो जनसंख्या र व्यबसाय व्यस्थित भइनसकेकाले पनि उनीहरुलाई करको दायरामा ल्याउन मुस्किल छ । भारतले कर तिर्ने प्रणाली व्यबस्थित गरेमा उसको धेरै आर्थिक समस्याहरु एकै पटकमा सुल्भिmने टिप्पणी पनि गरिन्छ ।
हुनेवाला पतिपत्नीको जासुसी
भारतमा मागी विवाह गर्नेहरुले हुनेवाला पत्नीपत्नीको जासुसी पनि गर्ने गरेका छन् । केटापक्ष वा केटी पक्षले सत्य बोलेका हुन् वा होइनन् भन्नका लागि उनीहरुले कोही व्यक्तिलाई जासुसी गर्न लगाउाछन् । हुनेवाला पत्नीको पहिला कुनै केटा साथी छ कि छैन् वा केटाले आफ्नो बारे सत्य कुरा बताएको हो कि होइन् भन्नको लागि यस्तो जासूसी गरिन्छ । भारतमा यस्तो जासुसी गर्नको लागि बिभिन्न कम्पनी पनि खुलेका छन् ।
पत्रिका पढ्ने संख्या बढ्दै
विश्वभर नै छापा माध्यमहरु धराशायी बन्दै गए पनि भारतमा भने उल्टो छ । भारतमा प्रकाशन हुने पत्रिका र पाठकको संख्या बढ्दै छन् । समुदायस्तरका पत्रिकाहरु पनि प्रकाशन हुने क्रम बढीरहेको छ । भारतमा साक्षरता दर बढ्दै जानु र इन्टरनेटमा पहुँच नपुग्नुले पनि छापा माध्यमको लोकप्रियता बढाएको हो । झन्, भारतमा पुराना पत्रिका र म्यागेजिन किन्ने र बिक्री गर्ने पसलहरु पनि छन् । जहाँ आफूले पढिसकेका पत्रिका र म्यागेजित कम मूल्यमा बिक्री गर्न सकिन्छ ।
हर्नलाई प्रोत्साहन
भारतमा चल्ने प्राय सवारीको पछाडी हर्न प्लिज भनेर लेखिएका हुन्छन् । जसले आफू पछाडी आउाने गाडीलाई हर्न बजाउन प्रोत्साहन गरेको हुन्छ । भारतमा हर्नको सावधानीपूर्वक प्रयोग गरिदैन् । भारतको कुनै जाममा एउटा जेट प्लेनले निकाल्ने बराबरको हर्न बजिरहेको हुन्छ । त्यहाँ रिक्साले पनि ९८ डिसेबल (कानलाई असर गर्ने) आवाज निकाल्छन् ।
जवानहरुको देश
भारतलाई जवानहरुको देश भन्दा पनि बढी हुन्छ । कूल जनसंख्या सर्वा अर्ब जनसंख्याको आधा संख्याको उमेर २५ बर्ष भन्दा कम छ । दुई तिहाई जनसंख्याको उमेर ३५ बर्ष भन्दा कम छ । यसैले पनि धेरै भारतीयहरु आफ्नो देशको भविष्य उज्ज्वल हुनेमा ढुक्क छन् । जवान भारतीयहरु आफ्नै देशभित्र सम्भावना खोज्न थालेका छन् । जहाँ परम्परागत कला र संगीतमा भविष्य खोज्ने युवाहरुको संख्या बढी छ । भारतको बैंगलोर, दिल्ली, मुम्बई र चेन्नईजस्ता सहरमा लाइभ कन्सर्टहरु बढी हुने गर्छन् ।
जहाँ पनि प्लाष्किको कुर्सी
भारतको जहाँ गए पनि प्लाष्किको कुर्सी भएको देख्न पाइन्छ । गाउँदेखि सहरसम्म प्लाष्टिकको कुर्सीको प्रयोग भएको देख्न पाइन्छ ।
भुँडीको सान
भारतमा अझैं कतिमय मानिस कुपोषणले ग्रस्त छन् । यहाँ भुँडीको आकार बढ्नुलाई वा तौल बढ्नुलाई स्वस्थ भएको प्रतीक ठानिन्छ । त्यसैले भारतमा यसले महामारीकै रुप लिन थालिसक्यो । मानिसमा मात्रै होइन् पशुमा पनि यो नियम लागूहुन्छ । भारतीयहरु लेज,चिप्सजस्ता प्रोसेस फुडहरु खाइरहेका देखिन्छन् । बुढा उमेरकाहरु पनि ठूलो भुँडी लिएर दौडीरहेका भेटिन्छन् ।
थुक्ने बानी
मुम्बईमा सार्वजनिक स्थानमा थुक्नेहरुलाई कारवाही गर्नको लागि एकजना थुक निरीक्षक नियुक्ति गरिएको छ । पान र खैनी खानेहरुले जहाँ पनि थुकिदिन्छन् । मुम्बईका सेता भित्तामा पानको रातो रंग देख्न पाइन्छ । ट्याक्सीमा, रिक्सामा र भित्ताहरुमा जहाँ पनि यहाँ नथुक्नु होला भनेर लेखिएको हुन्छ । यस्तो थुकाईले टीबीको किटाणु फैलाउँन सहयो गरकोछ । तर, यहाँ थुक बिरोधी अभियान सञ्चालन भएको भने छैन् ।
सडक व्यापार
भारतमा केही दिन बस्नेहरुले यहााको सडकको अर्थ व्यबस्थाको अनुभव पनि गर्न पाउाछ । सडक व्यापार यहााको अर्थव्यबस्थाको प्रमुख हिस्सा हो । यहाँका मान्छेको बढ्याईँ र कल्पनाशिलताको सीमा नै छैन् । यहाँमा मान्छेहरुले तपाईहरुको हरेक किसिमबाट सेवा गर्छन् । तपाईालाइ जे पनि बेच्न सक्छन् ।
सडकमै छाता बनाउँनेदेखि कपाल काट्ने, हड्डी मर्केको उपचार गर्ने र कान सफा गर्नेसम्म भेटिन्छन् । यो यहाँको बर्षौदेखिको परम्परा हो, जुन झन् झन् बलियो हुादै गएको छ । कसैले सडकमा गरिने यस्तो परम्परागत पेशाप्रति युवा पिढीको लगाव नभएको र प्रहरीले भने फुटपाथमा व्यापार गर्नेहरुलाई लखेटेको भन्दै परम्परागत पेशा लोप हुने चिन्ता पनि गर्छन् ।
अन्धविश्वास
विश्वकै ठूला भनिएका केही बैज्ञानिक र ईन्जिनियरहरुको घर हो भारत । तर, यहााको अन्धविश्वासको पनि फरक फरक खालका छन् । कसैले शनिबार नयाा लुगा लगाउनु हुादैन्, राति घर बढार्नु हुादैन् यसो गरिए लक्ष्मी भाग्छिन् भन्ने अन्धविश्वास पाल्छन् । देब्रे हातले कुनै पनि कुरा दिनु र लिनु अशुभ हुन्छ । उनीहरु आफ्नो नयाँ कारको अगाडी माला लगाएर आफू चढ्नुअघि शुभ होस् भन्ने कामना गर्छन् । खुर्सानी र कागती कार वा अगाडीको ढोकामा झुन्ड्याएर राक्षसलाई बाहिर भगाएको भन्ठान्छन् । अधिकांशले हवाईजहाजले १३ नम्बर लाइनमा बस्न रुचाउँदैनन् र यो अंकसँग सम्बन्ध राख्न चाहदैनन् ।