छोरा जन्माउने आशमा २० वर्षकी युवती किनेपछि
पाकिस्तानको पञ्जाब प्रान्तमा एक ५५ वर्षका व्यक्तिले छोरा जन्माउने आशमा एक २० वर्षीय युवतीलाई किनेका छन् । पहिलै नै दुई पटक विवाह गरिसकेका मोहम्मद अलीले छोरा पाउने आशमा एक युवतीलाई विवाहको झुठो वाचा गरेर उसलाई किनेका थिए । युवतीलाई करिब १ लाख बीस हजार भारतीय रूपैयाँमा किनेर ती युवतीलाई दिनहुँ यातना दिन थालेपछी ती युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।
मोहम्मदले पहिलै नै दुई पटक विवाह गरिसकेका थिए । पहिलो श्रीमतीबाट ३ छोरी र दोस्रो श्रीमतीबाट सन्तान नजन्मिएपछी छोरा जन्माउनकै लागि तेस्रो विवाहका लागी २० वर्षकी युवती किनेका थिए ।
मोहम्मदले छोरा जन्माएपछी ती युवतीलाई छाडिदिने भन्दै आफ्नी दोस्री पत्नीसँग वाचा गरेका थिए । त्यसका मोहम्मदले युवतीलाई एक घर भाँडामा लिएर राखे । केहि दिन पहिला ती युवतीले हेल्पलाइनमा फोन गरेर मोहम्मदका बारेमा उजुरी गरेपछी प्रहरीले उनलाई त्यहाँबाट छुटाएको थियो भने मोहम्मदलाई पक्राउ गरेको थियो । युवतीले उजुरीका क्रममा आफूलाई मोहम्मदले घरमा थुनेर राखेको र यातना दिने गरकेो बताएकी छिन् ।