४० बर्ष कान्छो पुरुष संग बिवहा , एक अर्कामा आत्म सन्तुष्ट
तपाई लाई सुन्दापनि अचम्म लाग्न सक्छ यो समाचार पढेपछित झन तपाई एक छिन हैरानीमै पर्नुहुन्छ ।
पुरुषले आफुभन्दा १० बर्ष ल २० बर्ष अझ भनौ ३० बर्षनै कान्छीकेटी बिवहा गरेको त सुन्दै आउनु भएको थियो होला त्यो कुनै अनौठो कुरा नै होईन तर यहा एउटा यस्तो अचम्म जुन तपाईले सायदै सुन्नुनै भएको थिएनहोला । हो के्रजी न्युजका अनुसार एक महिलाले आफुभन्दा ४० बर्ष कान्छो पुरुष संग बिवहा गरेकी छीन् । भनिन्छ प्रेमलाई नत कुनै जात नत कुनै घर्म र उमेरले नै छेक्दछ हो यही कुरालाई सिद्द गरेका छन् ७९ बर्षकी एडना र ३९ बर्षीय सिमोन आफ्नो दाम्पत्य जिबन खुसीरहेको बताउछन् । एडना को पहिला पनि बिवहा भईसकेको थियो जब उनको पहिलो बिबहा असफल बन्यो र उदास भएकी एडना अहिले सिमोन संग को संम्बन्ध पछि खुसी र सुखी रहेको बताउछीन् । एडना अहीले सिमोन प्रति यति धेरै आर्कषित छिन् की उनि भन्छीन उनको दिनको शुरुवात सिमोनलाईनै हेरेर होस र एक पलको लागीपनि सिमोन उनि बाट टाढा नहुन् । त्यति मात्र कहा होर उनिहरुबिच को सेक्सुवल रिलेशन पनि निकैनै राम्रो संग चलेको र एक अर्कामा आत्म सन्तुष्ट रहेको उनिहरुले बताए ।

