ठगी मुद्दामा गायिका थापा जेल चलान
ठगी मुद्दामा गयिका सिर्जना विरही थापा जेल चलान भएकी छन्। काठमाडौं जिल्ला अदालतले मागेको २५ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि बिहीबार उनलाई सुन्धारास्थित महिला कारागार पठाइएको आजको नयाँ पत्रिकामा खबर छ।

news and entertainment