प्रकासमान सिंहले आफुले भनेको मन्त्रालय नपाएर शफत लियेनन
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले विना विभागीय मन्त्रीको सपथ लिन अस्वीकार गरेका छन्
स्रोतका अनुसार आफूले पाउने मन्त्रालयको टुंग्गो नलागेकोले मन्त्रीको सपथ लिन सिंहले अस्वीकार गरेका हुन्
‘कुन मन्त्रालय पाउने टुंगो नलागेसम्म मन्त्री हुन उहाँले अस्वीकार गर्नुभएको छ’ उनी निकट एक नेताले भने&
प्रधानमन्त्री तथा सभापति सुशील कोइरालाले सिंह र नेता डा. रामशरण महतलाई मंगलबारनै विना विभागीय मन्त्रीको रुपमा सपथ लिन भनेका थिए
