के छापियो मंगलबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० चैत ११ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सरकार चलाउन कांग्रेस एमालेको समिति बनेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
सेनाले गोलीगठ्ठा गोजेको नेपाल समाचारपत्रमा मुख्य खबर छ भने घरघरमा क्षयरोगी खोज्न मोबाइल भ्यान सञ्चालन गरिने नयाँ पत्रिकामा मुख्य खबर छ ।
रुघाखोजी लाग्दा खेलाँची गर्न नहुन कान्तिपुर दैनिकमा मुख्य खबर छ भने घरेलु एयरलाइन्सले मौसमको ख्याल नगर्ने गरेको नागरिक दैनिकमा मुख्य खबर छ ।