फेसबुकको नयाँ सुविधा कस्तो छ नया फिचर ?

फेसबुकले नयाँ फिचर शुरु गरेको छ। फेसबुक प्रयोगकर्ताहरुको लागि खुशीको खबर ल्याएको छ फेसबुकले। अब फेसबुकबाट फ्री मा फोन कल गर्न सकिने भएको छ। यस्तो नयाँ फिचर भने फेसबुकले मेसेन्जरको लागि मात्र ल्याएको हो। फ्रि फोन कल सुविधा एंड्रवयड फोन चलाउनेले मात्र गर्न सक्नेछन।

फेसबुक मेसेन्जरको यो नयाँ सुविधा प्रयोग गर्नको लागि फोन गर्ने र सुन्ने दुबैसँग एंड्रवयड फोन भने हुनु जरुरी हुन्छ। फेसबुक मेसेन्जरको च्याटमा गएर फ्रेण्ड ईन्फोमा गएपछि फ्रि कल अप्सन चुज गरेपछि यो सुविधा प्रयोग गर्न सकिन्छ।

facebook image

फेसबुक मेसेन्जरमा पहिलादेखि नै च्याट, फोटो र भ्वाईस शेयर गर्ने फिचर छ।

यस्तो सुविधाको लागि भने पहिला नै विभिन्न एप्लिकेशन आईसकेको छ जसले फ्रि कल को सुविधा दिएका छन। यसमा भाइबर, वी च्याट आदि धेरै नै लोकप्रिय भइसकेका छन।

, ,

news and entertainment